नेप्से ११३५.३७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ३.४५ अङ्कले बढेर ११३५.३७ पुगेको छ ।

आज बैकिंग उपसमूह ०.४८ अङ्कले, ट्रेडिङ उपसमूह ८.९७ अङ्कले, होटेल उपसमूह ८.९५ अङ्कले, विकास बैंक उपसमूह ५.५९ अङ्कले, अन्य उपसमूह्र १९.४७ अङ्कले र माइक्रोफाइनान्स उपसमूह १७.०९ अङ्कले बढेका छन् भने हाइड्रोपावर उपसमूह ४.६४ अङ्कले, फाइनान्स उपसमूह १.७९ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३४.३ अङ्कले, उत्पादन उपसमूह ८.२३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ११.६४ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले घटेका छन्। 








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x