१३ औँ साग अन्तर्गत तेक्वान्दोमा आयशा र सन्जिबको जोडीलाई स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से जोडीमा नेपालले स्वर्ण पदक जितेको छ ।  सातदोबाटो स्थित तेक्वान्दो हलमा सोमबार आयशा शाक्य र सञ्जीवकुमार ओझाको जोडीले ८.१६० स्कोर बनाउँदै २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जित्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x