नेप्से ११३१.८० अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ०.१८ अङ्कले घटेर ११३१.८० पुगेको छ ।

आज फाइनान्स उपसमूह ०.६८ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २.८३ अङ्कले, उत्पादन उपसमूह ९.६७ अङ्कले, अन्य उपसमूह ५.६८ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ४.०१ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह ०.२६ अङ्कले, होटेल उपसमूह १५.०१ अङ्कले, विकास बैंक उपसमूह २.१५ अङ्कले, हाइड्रोपावर उपसमूह ७.२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ३९.३७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.११ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x