सिभिल बैंक लिमिटेडले नगद लाभांश दिने

ज्ञानमाण्डू।सिभिल बैंक लिमिटेडको मिति २०७६ कर्क्तिक २० गते बसेको सञ्चालक समितिको २८८ औँ बैठकले आ.ब.२०७५/०७६ को  मुनाफाबाट वितरण गर्नेगरी हालको चुक्त पूँजीको ६.५७ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x