गरिमा विकाश बैंकले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।गरिमा विकाश बैंक लिमिटेडको मिति २०७६ कर्क्तिक १४ गते बसेको सञ्चालक समितिको २३४ औँ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १६.१५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.८५ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रायोजनका लागि) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x