डर्टमण्ड विरुद्ध इन्टर मिलानको सहज जित

ज्ञानमाण्डू।युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधवार राति भएको खेलमा इन्टर मिलानले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा इन्टर मिलानलाई जित दिलाउन लोउटारो मार्टिनेज र एन्टेनियो क्यानड्रेभाले गोल गरे ।
खेलको २२औं मिनेटमा लोउटारो मार्टिनेजको गोलबाट इन्टर मिलानले अग्रता लिएको थियो ।मार्टिनेजकै गोलामा इन्टरले पहिलो हाफसम्म १-० को अग्रता बनाउन सफल रहेको थियो ।त्यसपछि, खेल सकिन १ मिनेट बाँकी रहँदा क्यानड्रेभाले गोल गर्दै इन्टर मिलानको जित पक्का गरेका थिए । प्रतिस्पर्धी टोलीले जवाफी गोल फर्काउन नसक्दा इन्टर मिलान विजयी बनेको हो ।
जितसँगै समूह ‘एफ’ मा इन्टर ३ खेलबाट ४ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।पराजित डर्टमण्डको समान ४ अङ्क रहे पनि डर्टमण्ड तेस्रो स्थानमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x