लिग वानमा पीएसजीको शानदार सुरुवात

ज्ञानमाण्डू।लिग वान अन्तर्गत पहिलो खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले शानदार सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा साविक विजेता पीएसजीले निम्सलाई ३–० गोल अन्तरले हराएको हो ।पीएसजीको जितमा ईडिन्सन काभानी, केलियन एम्बाप्पे र एन्जल डी मारियाले गोल गरे । 
काभानीले खेलको २४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । काभानीकै गोलबाट पीएसजीले पहिलो हाफसम्म १-० गोलको अग्रता बनायो । खेलको ५६ औ मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारे । ६९ औ मिनेटमा डी मारियाले खेलको तेस्रो गोल गर्दै क्लबको जित सुनिश्चित गरे । जितसँगै पीएसजीले पहिलो खेलमा स्पष्ट ३ अंंक जोडेको छ । लिगको पहिलो खेलमा नेयमार भने मैदानमा उत्रिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x