प्राइम कर्सियल बैङ्कले कैलाश विकास बैङ्कलाई

ज्ञानमाण्डू।शुक्रवार प्राइम कर्सियल बैङ्कको कमलपोखरी कार्यालयमा प्राइम कमर्सियल बैङ्कले कैलाश विकास बैङ्कलाई प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा दुवै बैङ्कबिच हस्ताक्षर भएको छ।  
प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र विष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । केही समयअघि कन्काइ विकास बैङ्कलाई गाभ्न समझदारी गरिसकेको प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको छ।

प्रमुख कार्यकारीमा प्राइमका नारायणदास मानन्धरले नै निरन्तरता पाउने छन् भने माथिल्लो व्यवस्थापनमा पनि प्राइमका नै रहने देखिन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x