कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, उत्तिर्ण परीक्षार्थीहरुको सूची सहित

ज्ञानमाण्डू|कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते काठमाडौँ र पोखरामा भएको कोरियन भाषा परीक्षाको परीक्षाफल आज सार्वजनिक गरिएको हो।परीक्षामा ८४ हजार २ सय १५ जना परीक्षार्थी सहभागी भएका थिए। सहभागी मध्ये १२ हजार ९ जना पास भएका छन्। पास हुनेमा म्यानुफ्याक्चरिङतर्फ ९ हजार १४३ जना र कृषितर्फ २ हजार ८ सय ७६ जना रहेका छन्।

आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ। जस मध्ये ३ हजार कृषिमा र ७ हजार ५० 'म्यानुफ्याक्चरमा' रहेका छन्।

आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् | अथवा https://www.eps.go.kr/मा गैइ आफ्नो परीक्षा को नतिजा हेर्न सक्नु हुने छ ।

कोरियन भाषा परीक्षा उत्तिर्ण परीक्षार्थीहरुको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x