हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२५.६६



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार १३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २५ रुपैयाँ ०६ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ ०१ पैसा र बिक्रि दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ३७ पैसा र बिक्रि दर १५४ रुपैयाँ ११ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ५५ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ९० पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ९८ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४५ पैसा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x