कालिमाटीमा सिद्धार्थ बैङ्कको शाखा बिस्तार

ज्ञानमाण्डू। सिद्धार्थ बैङ्कले कालीमाटी शाखाको उद्घाटन गरेको छ । बैङ्कको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैङ्क सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन् ।

बैङ्कले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैङ्किङ सेवा, १६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत उच्चस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x