ग्लाेबल आइएमई बैंककाे यस्ताे प्रगति

ज्ञानमाण्डू। ग्लाेबल आइएमई बैंककाे खुद नाफा ३२.५८ प्रतिशतले बढेकाे छ। गत आ.व.को यसै अवधिमा बैङ्कले एक अर्ब ४१ करोड नाफा कमाएको थियो भने अहिले १ अर्ब ८७ कराेड नाफा कमाएकाे छ र बैङ्कले आ.व. २०७५।७६ मा १८ प्रतिशत हाराहारीमा लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने ब्याज आम्दानी ४२.२३ प्रतिशतले वृद्धि भएकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २४ रुपैयाँ २१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७२ पैसा छ र मूल्य आम्दानी अनुपात ११.१९ गुणा बढी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x