हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२५.६६



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार १२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २५ रुपैयाँ ०६ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ७३ पैसा र बिक्रि दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ५८ पैसा र बिक्रि दर १५४ रुपैयाँ ३२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ५३ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ३६ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ४१ पैसा र बिक्रि दर ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x