होम केयर नेपालमा प्लम्बर र इलेक्ट्रिसियनकाे आवश्यकता


होम केयर नेपालमा निम्न स्थानका लागि प्लम्बर र इलेक्ट्रिसियन दुवै काम जानेको दक्ष जनशक्तीहरूकाे आवश्यकता भएकाले इच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न सुचना प्रकाशन गरेकाे छ।

स्थानः काठमाडौं महानगरपालिका सहित १० ओटै नगरपालिका
तलब: ४०,००० देखि ५०,००० सम्म 
नोट: १) प्रत्येक नगरपालिकाबाट ५/५ जना जनशक्ती छनोट हुनेछन् ।
२) आफु बसोबास गर्ने स्थानमा वा नगरपालिकामा मात्र काम गनुपर्ने छ ।

कम्पनीको विवरण होम केयर नेपाल बसुन्धारा चौकि, काठमाडौं
सम्पर्क नं.: ०१५९१०९८२, ९८४५८१२७८९ 
E-mail: [email protected] www.homecareservicenepal.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x