बंगलादेशमा कार्यालय समय ९ बजेदेखि

बंगलादेशले सरकारी कार्यालयको समय परिवर्तन गरेको छ । सरकारले विद्युत् अभावका कारण यसअघि कार्यलय समय ८ बजेदेखि सञ्चालन गरेकोमा अब ९ बजेदेखि सुरु हुने भएको हो । सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदै आएकोमा अब बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने जनाएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

नयाँ नियम दुई सातापछि लागू हुनेछ । तर, अदालत, बैंक विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो तालिका तय गर्नसक्ने सरकारले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x