हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२४.३७



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ १७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ७७ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ३० पैसा र बिक्रि दर १३३ रुपैयाँ ९५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रि दर १५७ रुपैयाँ २८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ०१ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ८५ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ५३ पैसा र बिक्रि दर ९८ रुपैयाँ ०० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x