एल.एल. बी. प्रथम वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

ज्ञानमाण्डू।कानुन सङ्काय स्नातक तह तीन वर्षे एल.एल.बी (3 Years LLB 1st Year) प्रथम वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको छ । 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७६ साल असार १८ गते देखि सञ्चालन हुने कानुन सङ्काय, स्नातक तह अन्तर्गत तीन बर्से एल.एल.बी प्रथम वर्षका नियमित परीक्षा दिने नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको छ । 

परीक्षा समयः दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x