SLC/SEE,+2 पास र अनुभव नहुनेले छानी छानी खानुहोस् बैङ्किङ क्षेत्रमा जागिर, १७ वटा बैङ्क तथा वित्तीय संस्थाहरूमा रोजगारीको अवसर

 

ज्ञानमाण्डू। पछिल्लो समयमा धेरै बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना सञ्जाल विस्तार गर्न र आफ्ना ग्राहकहरूलाई छिटो, छरितो, भरपर्दो, विश्वसनीय र सुरक्षित तरिकाले सेवा सुविधा प्रदान गर्नका निमित्त विभिन्न स्थानका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता सम्बन्धी सूचनाहरू प्रकाशित गरी रहेका छन् । बैङ्किङ क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि राम्रो संस्था र आफ्नाे योग्यता अनुरूपको पदमा रोजगारीका लागि आवेदन दिन पाउने अवसर पनि हो ।
हालसालै प्रकाशित भएका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूका कर्मचारी आवश्यकता सम्बन्धी सूचनाहरू तल उल्लेख गरिएको छ । सूचना हेर्नका लागि निम्न सूचनाहरूमा क्लिक गर्नुहाेस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x