हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२२.५९



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ९९ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ६० पैसा र बिक्रि दर १२९ रुपैयाँ २३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ३८ पैसा र बिक्रि दर १५४ रुपैयाँ १३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २५ रुपैयाँ ३० पैसा र बिक्रि दर १ सय २५ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ १७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९४ रुपैयाँ ८७ पैसा र बिक्रि दर ९५ रुपैयाँ ३४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x