नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २६ गते आइतबारका दिन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ।


नेपाल स्टक एक्सचेन्जमा आइतबार सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x