गणपति लघुवित्तमा विभिन्न पदमा राेजगारीकाे अवसर

गणपति लघुवित्त वित्तीय संस्थालाई केही शाखा प्रबन्धक, अनुगमन अधिकृत तथा विभागिय प्रमुखहरु आवश्यक परेकाले, कम्तिमा स्नातक गरेका र सम्बन्धित क्षेत्रमा अनुभव भएका इच्छुक उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफूले काम गर्न चाहेको शाखा, अनुगमन कार्यालय वा विभाग उल्लेख गरी दरखास्त दिन सूचित गरिन्छ । दरखास्त यस वित्तीय संस्थाको वेवसाइट www.ganapatimicro.com.np वा [email protected] मार्फत दिन सकिनेछ । छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्रै थप छनौट प्रकृयाका लागी सूचित गरिनेछ ।
Click here to apply.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x