माइखाेला हाइड्राेपावरको अध्यक्षमा श्रीजेश गुरागाई नियुक्त

माइखाेला हाइड्रोपावर लिमिटेडको अध्यक्ष पदमा श्रीजेश गुरागाई नियुक्त हुनुभएको छ ।

कम्पनीका सञ्चालक अध्यक्ष शैलेन्द्र गुरागाईले दिनुभएको राजीनामा कम्पनीको मिति २०८० साल जेठ ०२ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरी सो पदमा श्रीजेश गुरागाईलाई नियुक्त गरेको सो कम्पनीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x