नेप्सेमा दुई कम्पनीहरूको आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ २४ गते बुधवारका दिन दोल्ती पावर कम्पनी लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधवार दोल्ती पावर कम्पनी लिमिटेडको कुल ५३ लाख ६४ हजार ८६० कित्ता र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको कुल ५४ लाख ४० हजार ५३४ कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x