मेन्छियाम हाईड्राेपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ ३२ गते बिहीबारका दिन मेन्छियाम हाईड्राेपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार मेन्छियाम हाईड्राेपावर लिमिटेडको कुल ५४ लाख २५ हजार ८३३ कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x