उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा राना नियुक्त



उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पदमा खड्ग बहादुर राना नियुक्त हुनुभएको छ ।

लघुवित्तको असार ०२ गते बसेको सञ्चालक समितिको २०२ औँ बैठकले गरेको निर्णयअनुसार सोही लघुवित्तका सञ्चालक खड्ग बहादुर रानालाई मिति २०८० असार ०२ गते देखि लागु हुने गरी सो लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको लघुवित्तले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x