विजय लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राज लम्साल र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८० साल साउन ०१ गते बेलुका ५:१० बजे बसेको बैठकले मर्जर पश्चात् विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको कार्यभार सम्हालेका सञ्चालक राज लम्साललाई प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षको लागि र सरोज घिमिरेलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिवमा नियुक्त गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x