हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश



हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा देखिएको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाखको आधारमा ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश ( कर प्रयोजनको लागि समेत ) वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको  स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरे पश्चात् वितरण हुनेछ ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x