हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२२.३२



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख ६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ७२ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ४० पैसा र बिक्रि दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ४४ पैसा र बिक्रि दर १५९ रुपैयाँ २२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ०७ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ७१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ६८ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ २९ पैसा र बिक्रि दर ९६ रुपैयाँ ७७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x