
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र सेवक कर्मचारीको तलब नबढाउने निर्णय सुनाउनुभएको छ। तलब संरचना यथावत् राखिने भए पनि, महँगीको प्रभाव कम गर्न सरकारले कर्मचारीको महँगी भत्ता वृद्धि गर्ने निर्णय गरेको छ। अब राष्ट्र सेवक कर्मचारीले प्रतिमहिना पाँच हजार रुपैयाँ महँगी भत्ता पाउनेछन्।
 
सरकारी कर्मचारीको तलब यथावत्, महँगी भत्ता पाँच हजार पुर्याइयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            