
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको २०८२ जेठ महिनामा सञ्चालित चार वर्षे बि बि एस चौथौँ वर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।
नतिजा त्रिभुवन विश्व विद्यालयको वेबसाइटमा (https://result.tuexam.edu.np) मा गएर पनि नतिजा हेर्न सकिनेछ।
आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
बि बि एस चौथौँ वर्षको नतिजा सार्वजनिक (BBS) Fourth year Result
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
