नेदरल्यान्ड्सको २ रनको जितसँगै सुपर सिक्समा स्थान सुनिश्चित

बिहीबार कीर्तिपुर स्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गर्दै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपालले ५ विकेटको क्षतिमा १३८ रन मात्र जोड्न सक्यो। नेपाललाई जितका लागि १२ रन चाहिएको थियो।अन्तिम ओभरमा नेपालले पाँच बलमा चार रन मात्र जोड्न सक्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x