किसान लघुवित्तले कर्मचारीहरु माग्यो, +2 पासका लागि सुनौलो अवसर



नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको किसान लघुवित्त वित्तीय संस्था लि.को प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा हाल सञ्चालनमा रहेका तथा निकट भविष्यमा सञ्चालनमा आउने शाखाहरुका लागि तपशिल वमोजिमका पदहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले ईच्छुक योग्य नेपाली नागरिकहरुबाट हस्तलिखित निवेदनका साथ हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्रका प्रतिलिपी सहित २०७८ असोज १५ गते कार्यालय समय भित्र यस संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ, काठमाण्डौको ईमेल [email protected] मा आइपुग्ने गरि वा संस्थाको अनलाइन दरखास्त प्रणाली kisanlaghubitta.com.np/online-apply मार्फत दरखास्त आव्हान गरेको छ । परिक्षा तथा अन्तरवार्ता सम्बन्धी वीवरण सहितको छोटो सूची संस्थाको वेवसाइट www.kisanlaghubitta.com.np मा प्रकाशित गरिनेछ।


विज्ञापन नं.:०१/२०७८/०७९
पद:कनिष्ठ सहायक(प्रशिक्षार्थी)
तह:तेस्रो 
संख्या:४० 
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्था बाट प्रविणता प्रमाणपत्र वा सो सरह को परीक्षा उत्तिर्ण गरेको।

(क) उमेरको हद : २१ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्नेछ । तर महिलाको हकमा ५ बर्ष थप हुनेछ।
(ख) सेवा, सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ।
(ग) कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ।
(घ) स्थानिय र सवारी चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिइने छ।
(ङ) छनौट प्रक्रिया : छोटो सूची, लिखित वा अन्तरवार्ता र प्रयोगात्मक तथा फिल्ड अवधारणा।
(च) दरखास्त दस्तुर : आवेदन संगै रु ५००/- यस वित्तीय संस्थाको एनसिसि बैंक लि. धनगढी शाखामा रहेको खाता नं. ०२४०००००४५४०१ मा जम्मा गरि रसिद पठाउनुपर्ने छ।


पुनश्चः रितपूर्वक नआएका तथा दरखास्त मिति पश्चात आएका निवेदन तथा विज्ञापन आंशिक तथा पूर्णरुपमा रद्ध गर्ने अधिकार वित्तीय संस्थामा रहने छ।

पदपूर्ति समिति:
किसान लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र वैकवाट "घ"वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था
कर्पोरेट कार्यालय, मण्डिखाटार काठमाण्डौ
फोन नं.०१-४३७२२७४, Website: www.kisanlaghubitta.com.np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x