नेपाल इन्स्योरेन्सका बीमा सेवाहरु ज्योति विकास बैंकबाटै लिन सकिने

ज्ञानमाण्डू। नेपाल इन्स्योरेन्स कम्पनी र ज्योति विकास बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्यारेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाह र ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका निर्जीवन बीमा योजनाहरु लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x