हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.७८



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै ३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ १८ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ३३ पैसा र बिक्रि दर १२९ रुपैयाँ ९४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ४६ पैसा र बिक्रि दर १५४ रुपैयाँ १८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३३ रुपैयाँ ४२ पैसा र बिक्रि दर १ सय ३४ रुपैयाँ ०५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ४८ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ६६ पैसा र बिक्रि दर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x