नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७७ मा संशोधन/परिमार्जन

  

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकले "घ" वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७७ को इ.प्रा निर्देशन १३/०७७ को बुदा न.  १ को उपबुदा (ङ)  लाई विभिन्न निर्देशनहरुमा संशोधन गरेको छ र सोहि बमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक  ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरि देहायबमोजिम संशोधन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x