नेप्से २४२३.०९ अङ्कमा

ज्ञानमाण्डू।आज नेप्से १७.७९ अङ्कले घटेर २४२३.०९ को विन्दुमा कायम भएको छ ।आज कूल २ सय ७ वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५ सय ४५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज बैंकिंग उपसमूह ६ दशमलव ८१ अङ्कले, ट्रेडिङ उपसमूह ९२.४२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ९८.५७ अङ्कले, अन्य उपसमूह २६.७९ अङ्कले, म्यूचुअल फंड उपसमूह ०.०३ अङ्कले, विकास बैंक उपसमूह २९.४८ अङ्कले, हाइड्रोपावर उपसमूह २७.५ अङ्कले, उत्पादन उपसमूह ४१.८७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५९.७२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४१.०९ अङ्कले घटेका छन् भने
फाइनान्स उपसमूह १३.०७ अङ्कले र होटेल उपसमूह ५४.०५ अङ्कले बढेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x