एक्चुअरियल साइन्सको स्नातक तहमा फागुन २ गते सम्म भर्ना हुन सकिने

 tu

ज्ञानमाण्डू। त्रिभुवन विश्वविधालय अन्तर्गत एक्चुअरियल साईन्सको स्नातक तहमा नयाँ भर्ना खुलेको छ । त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर प्रणाली अनुसार पठनपाठन हुने चार वर्षे स्नातक तहमा एक्चुअरियल विषयमा भर्ना खुलेको हो ।

कक्षा १२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको Mathematics वा Business Mathematics विषय लिएर जुनसुकै संकाय (विज्ञान, व्यवस्थापन, मानविकि र शिक्षाशास्त्र) बाट कम्तिमा द्धितिय श्रेणी वा हरेक विषयमा सि ग्रेडको साथ जिपिए २ वा सो भन्दा बढी प्राप्त गरेका जो कोहीले आवेदन दिन सक्ने गणित विज्ञान स्कुलले जनाएको छ ।

फागुन २ गतेसम्म फाराम बुझाउन सकिनेछ भने फागुन ४ गते बिहान ८ बजेदेखि ९ :४५ बजेसम्म लिखित परिश्रा गणित विज्ञान स्कुल, बल्खुमा हुने त्रिभुवन विश्वविधालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x