नेप्से १५९६.१३ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ५०.९३ अङ्कले बढेर १५९६.१३ पुगेको छ ।


आज बैकिंग उपसमूह ५०.४७ अङ्कले, ट्रेडिङ उपसमूह ०.९५ अङ्कले, होटेल उपसमूह ७३.८८ अङ्कले, विकास बैंक उपसमूह ३०.६६ अङ्कले, हाइड्रोपावर उपसमूह ५.१८ अङ्कले, फाइनान्स उपसमूह ६.५३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २३३.५१ अङ्कले, उत्पादन उपसमूह १४२.८ अङ्कले अन्य उपसमूह्र १७.५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २७.१५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ५७१.१८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.३४ अङ्कले बढेकाे छ । 







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x