किसान माइक्रोफाईनान्सले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू। किसान माइक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडको २०७६ साल भाद्र १६ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५७६ का लागि २४ प्रतिशत बोनस शेयर र १.१४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x