नेप्से १३०१.२८ अङ्कमा

ज्ञानमाण्डू ।आज नेप्से १.८७अङ्कले बढेर १३०१.२८ पुगेको छ ।
आज बैंकिंग उपसमूह र फाइनान्स उपसमूह बाहेक सबै उपसमूहहरू बढेका छन् । होटेल उपसमूह १०१.०७ अङ्कले, विकास बैङ्क उपसमूह २.०२ अङ्कले, उत्पादन उपसमूह १५.८१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४.१२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १.०८ अङ्कले, हाइड्रोपावर  उपसमूह १.३७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ५.२३ अङ्कले र अन्य उपसमूह ९.४७ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x