सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत

ज्ञानमाण्डू। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको ४२ लाख ३२ हजार १९२ दशमलव ६४ कित्ता शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x