नेप्से १२०४.५४ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १०.६२ अङ्कले घटेर १२०४.५४ पुगेको छ ।
आज बैंकिंग उपसमूह ६.४८ अङ्कले, ट्रेडिङ उपसमूह २.९६ अङ्कले,  विकास बैंक उपसमूह ६.०२ अङ्कले, हाइड्रोपावोर् उपसमूह ३.३६ अङ्कले, फाइनान्स उपसमूह २.१५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४.६२ अङ्कले, अन्य उपसमूह ३३.४४ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५२.३३ अङ्कले घटेका छन् भने हाेटेल उपसमूह २०.७९ अङ्कले, उत्पादन उपसमूह २.३२ अङ्कले र  नन लाइफ इन्स्योरेन्स उपसमूह २९.८१ अङ्कले बढेका छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x