विजयादशमीको दिन पनि ग्लोबल आइएमई बैंकले नगद कारोबारको सेवा प्रदान गर्ने


ज्ञानमाण्डू । विजयादशमीको बिदा अवधिभर ग्लोबल आइएमई बैंकले आफ्ना उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखाहरूबाट बिहान १०ः०० बजे देखि १ः०० बजे सम्म नगद कारोबारको सेवा प्रदान गर्ने जनाएको छ । विजयादशमीको दिन पनि बैंकको कान्तिपथ शाखा अपरान्ह १ः०० बजे देखि ३ः०० बजे सम्म नगद कारोबारका लागि खुला रहने बैंकको सूचनामा जनाइएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x