नेप्से १२२८.२८ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ९.९५ अङ्कले बढेर १२२८.२८ पुगेको छ ।


आज होटेल उपसमूह र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । बैकिंग उपसमूह १२.२७ अङ्कले, विकास बैंक उपसमूह ११.८८ अङ्कले, हाइड्रोपावोर् उपसमूह १ .४ अङ्कले, फाइनान्स उपसमूह ५.७२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ४९.४३ अङ्कले, अन्य उपसमूह ५.३२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९.६ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ७.७७ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x