नेप्से बढ्ने क्रम कायमै

ज्ञानमाण्डू । आज नेप्से ३.९८ अंकले बढेर १२१०.२४ पुगेको छ । गत साताको अन्तिम कारोबार दिनबाट नेप्से बढ्न सुरु गरेको थियो र आज पनि बढाइले निरन्तरता पाएको छ ।



आज हाइड्रोपावोर्, उत्पादन, माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । होटेल उपसमूह सबैभन्दा बढि १६.०९ अङ्कले बढेको छ भने विकास बैंक उपसमूह ६.३६ अङ्कले, बैकिंग उपसमूह ६.०४ अङ्कले र ननलाइफ इन्स्योरेन्स उपसमूह २.३ अङ्कले बढेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x