हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२९.६८



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असाेज ७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २९ रुपैयाँ ०८ पैसा तथा बिक्रि दर १२९ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ५७ पैसा र बिक्रि दर १२८ रुपैयाँ १६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४६ रुपैयाँ ३४ पैसा र बिक्रि दर १४७ रुपैयाँ ०२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ७९ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ६७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ८४ पैसा र बिक्रि दर ९६ रुपैयाँ २९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x