नेप्सेमा कालिन्चोक दर्शन लिमिटेड र एशियन हाइड्रोपावरको साधारण शेयर सूचीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र ०८ गते बुधवारका दिन कालिन्चोक दर्शन लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ।

नेपाल स्टक एक्सचेन्जमा बुधवार कालिन्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता र एशियन हाइड्रोपावर लिमिटेडको कुल ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x