एनएमबि बैङ्कको मोबाइल बैङ्किङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैङ्कको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाइल बैङ्किङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइएमई पे र एनएमबि बैङ्क बिच भएको सम्झौता स्वरूप अब ग्राहकले आफ्नो एनएमबि बैङ्कको मोबाइल बैङ्किङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

ग्राहकलाई एनएमबि बैङ्कको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुचारु गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x