अमेरिका, क्यानाडा र अस्ट्रेलियाबाट आएको रेमिटेन्स दाबी गर्दा रु ५० बोनसमा निरन्तरता

आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गर्दै आएको छ । ‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरूमा पनि निरन्तरता दिदैं ग्राहकहरूलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अस्ट्रेलियाबाट आएको रेमिटेन्स दाबी गर्दा पनि उपलब्ध हुनेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x