नेप्सेमा मकर जितुमाया सुरी हाइड्रोपावरकाे आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २१ गते बिहीबारका दिन मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको कुल ७६ लाख कित्ता आइपिओ शेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x